इतिहासको पहिलो पुस्तक
1
आदमदेखि अब्राहामसम्म
नोआका छोराहरूसम्मको ऐतिहासिक अभिलेख
आदम, शेत, एनोश,
केनान, महलालेल, येरेद,
हनोक, मतूशेलह, लेमेक,
नोआ थिए।
 
नोआका छोराहरू:*केही प्राचीन पा.लि.हरूमा यो हरफ छैन। शेम, हाम र येपेत।
येपेतका सन्तानहरू
येपेतका छोराहरू:छोराहरू: अन्य अर्थहरू सन्तानहरू अथवा शासकहरू अथवा राष्ट्रहरू
गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास।
गोमेरका छोराहरू:
अश्कनज, रिपतअथवा दिपत उत्प 10:3 र तोगर्मा।
यावानका छोराहरू:
एलीशा, तर्शीश, कित्तीम र रोदानीम।
हामका सन्तानहरू
हामका छोराहरू:
कूश, इजिप्ट, पूत र कनान।
कूशका छोराहरू:
सेबा, हवीला, सब्ता, रामाह र सब्तेका।
रामाहका छोराहरू:
शेबा र ददान।
10 कूश निम्रोदका पिता§पिता अन्य अर्थहरू पूर्वज अथवा संस्थापक थिए;
जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने।
11 इजिप्टचाहिँ यिनीहरूका पिता थिए:
लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्‍तूहीहरू, 12 पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरू।
13 कनानचाहिँ यिनीहरूका पिता थिए,
आफ्ना जेठा छोरा सीदोन*अथवा सीदोनीहरू र हित्ती 14 यबूसी, एमोरी, गिर्गाशी, 15 हिव्वी, अरकी, सिनी, 16 अर्वादी, सेमारी र हमातीहरू।
शेमका सन्तानहरू
17 शेमका छोराहरू:
एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम।
अरामका छोराहरू:केही प्राचीन पा.लि.हरूमा यो हरफ छैन। (उत्प 10:23)
ऊज, हूल, गेतेर र मेशेक।
18 अर्पक्षद शेलहका पिता थिए;
अनि शेलहचाहिँ एबेरका पिता थिए।
19 एबेरका दुई छोराहरू जन्मिए:
एउटाको नाम पेलेगपेलेग यसको अर्थ विभाजन राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।
20 योक्तान यिनीहरूका पिता थिए:
अल्मोदद, शेलेप, हसर्मवेत, येरह, 21 हदोराम, ऊजाल, दिक्ला, 22 ओबाल, अबीमाएल, शेबा, 23 ओपीर, हवीला र योबाब थिए। यी सबै योक्तानका छोराहरू थिए।
 
24 शेम, अर्पक्षद, शेलह,
25 एबेर, पेलेग, र रऊ,
26 सरूग, नाहोर, तेरह,
27 अनि अब्राम (जसलाई अब्राहाम पनि भनिन्छ)।
अब्राहामको परिवार
28 अब्राहामका छोराहरू: इसहाक र इश्माएल।
हागारका सन्तानहरू
29 तिनीहरूका सन्तानहरू यिनै थिए:
इश्माएलका जेठा छोरा नबायोत, केदार, अदबील, मिब्साम, 30 मिश्मा, दुमा, मस्सा, हदद, तेमा, 31 यतूर, नापीश र केदमा।
यी सबै इश्माएलका छोराहरू थिए।
कतूराका सन्तानहरू
32 अब्राहामकी उपपत्नी कतूराले जन्माएका छोराहरू:
जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह।
योक्षानका छोराहरू:
शेबा र ददान।
33 मिद्यानका छोराहरू:
एपा, एपेर, हनोक, अबीदा र एल्दा।
यी सबै कतूराका सन्तानहरू थिए।
साराका सन्तानहरू
34 अब्राहाम इसहाकका पिता थिए।
इसहाकका छोराहरू:
एसाव र इस्राएल।
एसावका छोराहरू
35 एसावका छोराहरू:
एलीपज, रूएल, येऊश, यालाम र कोरह।
36 एलीपजका छोराहरू:
तेमान, ओमार, सपो,§केही प्राचीन पा.लि.हरूमा सेपी गाताम र कनज;
अनि तिम्नाबाट: अमालेक।
37 रूएलका छोराहरू:
नहत, जेरह, शम्मा र मिज्जा।
एदोममा सेइरका मानिसहरू
38 सेइरका छोराहरू:
लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।
39 लोतानका छोराहरू:
होरी र होमान। तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्।
40 शोबालका छोराहरू:
अल्बान,*केही प्राचीन पा.लि.हरूमा एलियान मानहत, एबाल, शपो र ओनाम।
सिबोनका छोराहरू:
अय्या र अना।
41 अनाका छोरा:
दीशोन।
अनि दीशोनका छोराहरू:
हेमदान,केही प्राचीन पा.लि.हरूमा हामरान एश्बान, यित्रान र करान।
42 एसेरका छोराहरू:
बिल्हान, जावान र अकानकेही प्राचीन पा.लि.हरूमा याकान
दीशानका छोराहरू:
ऊज र अरान।
एदोमका शासकहरू
43 कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए:
बओरका छोरा बेला, जसको सहरको नाम दिन्हावा राखियो।
44 बेलाको मृत्युपछि बोज्रामा बस्‍ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए।
45 योबाबको मृत्युपछि तेमानीहरूको देशमा बस्‍ने हूशाम तिनको ठाउँमा राजा भए।
46 हूशामको मृत्युपछि मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।
47 हददको मृत्युपछि मस्रेकामा बस्‍ने शम्‍ला तिनको ठाउँमा राजा भए।
48 शम्‍लाको मृत्युपछि, यूफ्रेटिस नदी§सायद यूफ्रेटिस नदी नजिकै बस्‍ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए।
49 शौलको मृत्युपछि अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए।
50 बाल-हानानको मृत्युपछि हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ*केही प्राचीन पा.लि.हरूमा पाई राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो; जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्। 51 हददको पनि मृत्यु भयो।
 
एदोमका मुखियाहरू यिनीहरू नै थिए:
तिम्ना, अल्वा, यतेत, 52 ओहोलीबामा, एलाह, पीनोन, 53 कनज, तेमान, मिब्सार, 54 मग्दीएल र ईराम थिए।
यिनीहरू एदोमका मुखियाहरू थिए।

*1:4 केही प्राचीन पा.लि.हरूमा यो हरफ छैन।

1:5 छोराहरू: अन्य अर्थहरू सन्तानहरू अथवा शासकहरू अथवा राष्ट्रहरू

1:6 अथवा दिपत उत्प 10:3

§1:10 पिता अन्य अर्थहरू पूर्वज अथवा संस्थापक

*1:13 अथवा सीदोनीहरू

1:17 केही प्राचीन पा.लि.हरूमा यो हरफ छैन। (उत्प 10:23)

1:19 पेलेग यसको अर्थ विभाजन

§1:36 केही प्राचीन पा.लि.हरूमा सेपी

*1:40 केही प्राचीन पा.लि.हरूमा एलियान

1:41 केही प्राचीन पा.लि.हरूमा हामरान

1:42 केही प्राचीन पा.लि.हरूमा याकान

§1:48 सायद यूफ्रेटिस नदी

*1:50 केही प्राचीन पा.लि.हरूमा पाई