^
1 शमूएल
शमूएलको जन्म
हन्‍नाले शमूएललाई अर्पण गरेकी
हन्‍नाको प्रार्थना
एलीका खराब छोराहरू
एलीको घरानाको विरुद्धमा अगमवाणी
याहवेहले शमूएललाई बोलाउनुभएको
पलिश्तीहरूले सन्दुक खोसेका
एलीको मृत्यु
अश्दोद र एक्रोनमा सन्दुक
सन्दुकलाई इस्राएलमा फर्काइएको
शमूएलले मिस्पामा पलिश्तीहरूलाई हराएका
इस्राएलले राजाको माग गरेको
शमूएलले शाऊललाई अभिषेक गरेका
शाऊल राजा भएका
शाऊलले याबेशको सहर छुटाएका
शाऊल राजा घोषित भएका
शमूएलको बिदाइ भाषण
शमूएलले शाऊललाई हप्काएका
इस्राएलीहरू हतियारविहीन भएका
जोनाथनले पलिश्तीहरूलाई आक्रमण गरेका
इस्राएलद्वारा पलिश्तीहरू परास्त भएका
जोनाथनले मह खाएका
शाऊलको परिवार
याहवेहले शाऊललाई राजाको रूपमा इन्कार गर्नुभएको
शमूएलले दावीदलाई अभिषेक गरेका
दावीद शाऊलको सेवामा
दावीद र गोल्यत
शाऊललाई दावीदप्रतिको बढ्दो डर
शाऊलले दावीदलाई मार्न खोजेका
दावीद र जोनाथन
दावीद नोबमा
दावीद गातमा
दावीद अदुल्‍लाम र मिस्पामा गएका
शाऊलले नोबका पुजारीहरूलाई मारेका
दावीदले कीलाहको रक्षा गरेका
शाऊलले दावीदलाई खेदेका
दावीदले शाऊललाई जीवित छोडिदिएका
दावीद, नाबाल र अबीगेल
दावीदले फेरि शाऊललाई छोडिदिएका
दावीद पलिश्तीहरूको बीचमा
शाऊल र एन्दोरकी तन्त्रमन्त्र गर्ने स्त्री
आकीशले दावीदलाई सिक्लगमा फर्काइदिएका
दावीदले अमालेकीहरूलाई नाश गरेका
शाऊलको मृत्यु