^
मर्कूस
बप्‍तिस्मा दिने यूहन्‍नाले बाटो तयार पारेका
येशूको बप्‍तिस्मा र परीक्षा
प्रथम चेलाहरूको बोलावट
येशूद्वारा प्रथम चेलाहरूको बोलावट
येशूले अशुद्ध आत्मा निकाल्नुभएको
येशूले धेरैलाई निको पार्नुभएको
येशूले एकान्तमा प्रार्थना गर्नुभएको
येशूले कुष्‍ठरोग लागेको मानिसलाई निको पार्नुभएको
येशूले पक्षघातीलाई क्षमा गर्नुभएको र निको पार्नुभएको
येशूले लेवीलाई बोलाउनुभएको
येशूलाई उपवासको विषयमा प्रश्न
येशू शब्बाथका प्रभु
येशूले शब्बाथमा निको पार्नुभएको
भीडले येशूलाई पछ्याएका
येशूले बाह्र प्रेरितहरूलाई नियुक्त गर्नुभएको
येशूलाई आफन्त र व्यवस्थाका शिक्षकहरूको आरोप
बिउ र माटोको दृष्‍टान्त
सामदानमाथिको बत्ती
बढ्ने बिउको दृष्‍टान्त
रायोको बिउको दृष्‍टान्त
येशूले आँधी शान्त पार्नुभएको
येशूले भूतआत्मा लागेको मानिसलाई निको पार्नुभएको
मरेकी केटी येशूद्वारा पुनर्जीवित पारिएकी र रोगी स्त्री निको पारिएकी
आदरविनाको अगमवक्ता
येशूले बाह्र जना चेलाहरूलाई पठाउनुभएको
बप्‍तिस्मा दिने यूहन्‍नाको शिर काटिएको
येशूले पाँच हजारलाई खुवाउनुभएको
येशू पानीमाथि हिँड्नुभएको
आन्तरिक शुद्धताको बारेमा येशूको शिक्षा
सिरिया-फोनिके निवासी स्त्रीको विश्‍वास
येशूले बहिरो र लाटो मानिसलाई निको पार्नुभएको
येशूले चार हजारलाई खुवाउनुभएको
फरिसीहरू र हेरोदको खमिर
येशूले बेथसेदामा दृष्‍टिविहीन मानिसलाई निको पार्नुभएको
येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी पत्रुसको स्वीकार
येशूले आफ्नो मृत्युको भविष्यवाणी गर्नुभएको
येशूलाई पछ्याउँदा चुकाउनुपर्ने मूल्य
येशूको रूप परिवर्तन
येशूद्वारा अशुद्ध आत्मा लागेको केटो निको भएको
येशूले दोस्रो पटक आफ्नो मृत्युको भविष्यवाणी गर्नुभएको
जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो पक्षमा हुन्छ
पाप गर्न लाउनेलाई चेतावनी
विवाह विच्छेद
येशू र साना बालबालिका
धनी मानिस र परमेश्‍वरको राज्य
येशूले तेस्रो पटक आफ्नो मृत्युको भविष्यवाणी गर्नुभएको
याकोब र यूहन्‍नाको बिन्ती
येशूले दृष्‍टिविहीन बारतिमैलाई देख्ने बनाउनुभएको
यरूशलेममा येशूको विजयी प्रवेश
येशूले अञ्जीरको रूखलाई श्राप दिनुभएको र मन्दिर शुद्ध पार्नुभएको
येशूको अधिकारबारे प्रश्न
मोहीहरूको दृष्‍टान्त
सिजरलाई कर तिर्ने बारेमा प्रश्न
पुनरुत्थानमा विवाह
सबैभन्दा ठूलो आज्ञा
ख्रीष्‍ट कसका पुत्र हुनुहुन्छ?
व्यवस्थाका शिक्षक विरुद्ध चेतावनी
विधवाको भेटी
मन्दिरको विनाश र जगत्‌को अन्त्यका चिन्हहरू
सचेत रहनेबारे आज्ञा
बेथानीमा येशूको अभिषेक
अन्तिम भोज
येशूले पत्रुसको इन्कारबारे पूर्व सूचना दिनुभएको
येशूले गेतसमनीमा प्रार्थना गर्नुभएको
येशू पक्राउ पर्नुभएको
येशू महासभाको सामु
पत्रुसले येशूलाई इन्कार गरेका
येशू पिलातसको सामु
सिपाहीहरूद्वारा येशूको गिल्‍ला
येशूलाई क्रूसमा टाँगेका
येशूको मृत्यु
येशूलाई दफन गरिएको
येशू पुनर्जीवित हुनुभएको