☰
भजनसंग्रह भजन 117
◀
▶
भजन 117
1
हे सारा राष्ट्रहरू हो, याहवेहको प्रशंसा गर;
हे सारा जातिहरू हो, उहाँको जयजयकार गर!
2
किनकि हामीप्रति उहाँको अचुक प्रेम अपार छ;
र याहवेहको विश्वासयोग्यता सदासर्वदा रहिरहन्छ।
याहवेहको प्रशंसा गर!
*
*
भजन 117:2
मूल भाषामा
हल्लेलूयाह